Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

समाचार


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला पच्चीस

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका छन् प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन् । उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा

नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्ः डा. दिवित अधिकारी, विशेषज्ञ (अन्तरवार्ता)

काठमाडौँ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेका छन् । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरुको संख्या पनि बढ्ने गर्दछन्  । हाम्रो दैनिक बानी, व्यवहार, आहारविहारले चिसोमा हुने संक्रमणको जोखिम निर्धारण गरिरहेका हुन्छन  । हाम्रो सानो हेलचेक्राँई र लापरवाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् ।

इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

काठमाडौँ । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर

रुस—बेलारुसबीच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर

काठमाडौँ । भ्रमणमा  रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन् । रुसी नेताकाअनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक

असदलाई सिरिया छोड्न आग्रह गरेको अमेरिकी रिपोर्टको इजिप्ट्दवारा खण्डन

काठमाडौँ  । इजिप्टको विदेश मन्त्रालयले सदलाई सिरिया छोड्न आग्रह गरेको द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्  । रिपोर्टमा इजिप्टका अधिकारीहरूले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सिरिया छोडेर निर्वासनमा सरकार गठन गर्न आग्रह गरेका थिए । प्रतिवेदनमा गरिएको दाबीलाई पूर्णतया निराधार र गलत भएको भन्दै इजिप्टको मन्त्रालयले आफ्नो

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित गर्न कोरियाली संसद असफल

काठमाडौँ । दक्षिण  कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रश्ताव पारित गर्न असफल भएको छ । सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् । युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

काठमाडौँ । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भएपनि खुद्रा व्यापार व्यवसायी गुमाएका छन् । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म

यी चार प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ ।तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी

काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपः हेल्प नेपालको रोमाञ्चक जित

काठमाडौँ। हेल्प नेपाल स्पोर्ट्स क्लवले घरेलु मैदानमा भएको काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा शनिवार हेल्प नेपालले भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै सुखद् शुरुवात गरेको हो । हेल्प नेपालले सेटमा अग्रता लिँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

सम्वन्धित समाचारहरु