Trending
>>   प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन >>   काठमाडौँको ईन्द्रचोकबाट ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित एक जना पक्राउ >>   अज्ञात रोगबाट कश्मीरमा १७ जनाको मृत्यु,३ सय जना क्वारेन्टाइनमा >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ १४ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   लामिछानेलाई रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्न आदेश ! >>   होटलको सीसीटीभी फुटेज झिकाउन रास्वपा सांसद विनिता कठायतकाे उजुरी ! >>   धन्य कांग्रेसः भ्रष्टाचारीलाई कारवाही माग्दै सानेपामा धर्ना (तस्विरहरू) >>   कांग्रेस संसदीय दलको बैठक सुरु >>   रवि लामिछानेको थुनछेक बहस सकियाे, के आउला आदेश?
Logo
१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

लामिछानेलाई रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्न आदेश !


काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ ।

सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश भएको हो ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?