Trending
>>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको

भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबरको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण

काठमाडौँ। भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरेको छ । सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो । भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे ।

स्वास्थ्यलाई नोक्शान नगर्ने अर्ग्यानिक खाना खाऔँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्शान नगर्ने अग्र्यानिक खाना खान सुझाव दिएका छन् । सोमवार भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी

अब खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा पाइने

काठमाडौँ। युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ । खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताए । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण

स्थानीय तहको नमूना कामः आँपको विरुवा बेचेर करोडौं आम्दानी, बिरुवा रोपेर कुपोषण हटाउँदै

काठमाडौँ। मुलुक संघीय प्रणालीमा गएपछि स्थानीय तहहरुले नमूना कार्यहरु गरेको पाइएको छ । प्रकृतिक स्रोत, साधनको भरपूर उपयोग गरेर कतिपयले पालिकाहरुले करोडौं कमाएका छन् भने कतिपयले दुर्गममा रहेका पालिकाहरुले समेत वृक्षारोपरण गरेर खाद्य सुरक्षामार्फत कुपोषण हटाउन महत्वपूर्ण कामहरु गरेका छन् । केही नमूना काम गर्ने मध्येको एउटा पालिका हो सर्लाहीको

भारतीय वैश्विक कुटनीतिः धावन मार्ग बिर्सिएको महत्वाकांक्षी उडान

आजको विश्व कुटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तिब्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात ‘ग्लोवल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा सुधारको माग गर्ने र नयाँ विश्व व्यवस्था निर्माणमा निर्णायक भुमिका खेल्ने स्पष्ट महत्वाकांक्षा प्रदर्शन गरेको

पिकेके निशस्त्रीकरण टर्कीको ऐतिहासिक क्षणः एर्दोगान

एजेन्सी। कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले निःशस्त्रीकरण प्रक्रिया शुरु गरेसँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको लागि इतिहासमा नयाँ पृष्ठका रुपमा घोषणा गरेका छन् । ४७ वर्ष लामो आतंकवादको प्रकोप अन्त्यको चरणमा प्रवेश गरेको उनको भनाइ छ । अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन

गाजामा इजरायली आक्रमणमा ५८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी। गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्य गाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ । अल–शाती शरणार्थी शिविर र

सिरियाको स्वेइडामा ड्रुज–बेदुइन झडपमा मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी। स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।

बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्न ८० करोड अमेरिकी डलरको सम्झौता

एजेन्सी। सिरियाको भूमि तथा समुन्द्री बन्दरगाहका लागि सामान्य प्राधिकरण र विश्वको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह फर्महरूमध्ये एक संयुक्त अरब इमिरेट्सको डिपी वल्र्डले सिरियामा बन्दरगाह पूर्वाधार र रसद सेवाहरू बढाउन ८० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा बहुउद्देश्यीय टर्मिनल विकास गर्ने,

सम्वन्धित समाचारहरु