Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समाचार


काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा

काभ्रेपलाञ्चोक। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि काभ्रेपलाञ्चोक जिल्लाको अस्थायी मतदाता सूची टुंगो लगाएको छ। कार्यविधि २०८२ अनुसार जिल्लाबाट २ हजार ४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए। सरकारी कर्मचारी, सुरक्षा निकाय, कैदी–बन्दी, निर्वाचनमा खटिने कर्मचारी तथा आश्रममा रहेका नागरिक अस्थायी मतदातामा

पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले सार्वजनिक शान्ति विरुद्धको मुद्दा अनुसन्धानका लागि पक्राउ गरी परिसरमा राखेको जनाएको छ। यसअघि उनी फागुन १३ मा सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।

घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै

काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । कुराकानिमा निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा

सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन

नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको

जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड

काठमाडौँ । वर्तमान राजनीतिक परिस्थितिलाई ‘असहज’ र ‘जटिल’ भन्दै प्रचण्डले राष्ट्र निकै ठूलो अप्ठ्यारोमा परेको उल्लेख गर्नुभयो । ‘नेपाली जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरेका छन् ।’ उहाँले भन्नुभयो, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ ।

नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा

रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । चुनावी अभियानका क्रममा रोल्पाका ७२ वटै वडामा पुग्दा देखिएको जनलहरले विपक्षीहरुलाई चुनौती दिएको उहाँले बताउनुभएको हो । पुनले चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुसँग स्वस्थ र मर्यादित

८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने

काठमाडौँ । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते

फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)

काठमाडौँ । जब शिशिरको ठिहीलाई बिदा गर्दै वसन्तको मन्द समीरले पालुवाहरूमा सुस्तरी काउकुती लगाउन थाल्छ, तब धर्तीले आफ्नो काँचुली फेरेको आभाष हुन्छ । प्रकृतिले रङ्गहरूको उत्सव मनाइरहँदा मानिसको मन कसरी अछुतो रहन सक्छ र ? काठमाडौंका साँघुरा गल्लीदेखि फराकिला चोकहरूसम्म अहिले एउटै लय गुञ्जिरहेको छ— ‘फागुको आगमन’ । यो केवल

सम्वन्धित समाचारहरु