Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड


जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड

काठमाडौँ । वर्तमान राजनीतिक परिस्थितिलाई ‘असहज’ र ‘जटिल’ भन्दै प्रचण्डले राष्ट्र निकै ठूलो अप्ठ्यारोमा परेको उल्लेख गर्नुभयो ।

‘नेपाली जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरेका छन् ।’ उहाँले भन्नुभयो, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । महान सहिदहरुले अकल्पनीय त्याग र बलिदानबाट स्थापित गरेका मूल्य मान्यतामाथि प्रहार हुने दुःशाहस भएको छ ।’

जेन–जी युवाहरूको आन्दोलन र त्यसपछि भएका घटनाक्रमले निर्वाचनको वातावरण असहज बनाएको उहाँको तर्क छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?