Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

३० श्रावण, काठमाडाैँ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डमा केही समयअघि बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको भएको थियो । देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७

प्रधानमन्त्री प्रचण्डले भने – महरा र उनका छोरामाथि पनि छानबिन हुन्छ

३० श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने दाबए गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले उनीहरूको नाम पनि सुन प्रकरणमा जोडिएकाले छानबिन हुने जानकारी दिएका हुन् । सुत तस्करीमा संलग्न चिनियाँ नागरिकसँग

चितवनमा दूध उत्पादन घट्यो

३० श्रावण, चितवन । जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : प्रकाशमान सिंह

३० श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन् । “पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उहाँहरुको समस्या

तस्करी गरेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले किन्ने

३० श्रावण, काठमाडाैँ । हङकङबाट तस्करी भएर नेपाल भित्र्याइएको सुन नेपाल राष्ट्र बैंकले किन्ने भएको छ । गालिएपछि आएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । उनले सरकारले बाँकी प्रक्रिया गरेपछि गुणस्तर परीक्षण गरेर  बैंकले खरिद गर्नेछ । उनले उक्त सुन

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

३० श्रावण, चितवन । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब

मुगुमा जीप दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त

३० श्रावण, मुगु । नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोप्रति गहिरो दुःख

शेयर बजारमा पहिरो, इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै बढ्यो

३० श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५

महराले भने – इलोक्ट्रोनिक चुरोटमा सुन थियो भन्ने मलाई थाहा भएन

३० श्रावण, दाङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे । “म सन्तुलन मिलाउने व्यक्ति हुँ

राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

३० श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिए । सचिवालयले सूचना टाँस गरी

सम्वन्धित समाचारहरु