Trending
>>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आवद्ध गर्न/गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले केन्द्रिय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै

देशमा पश्चिमी वायुको प्रभाव कायमै,कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भू-भागहरुमा हुस्सू/कुहिरो रहेको छ । हेर्नुहोस आजको देशभरको मौसम : काेशी प्रदेश :दिउँसो हिमाली क्षेत्रमा

आज मिति २०८१ साल माघ १५ गते मंगलबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ १५ गते मंगलबार (28 JAN,2025) माघ कृष्णपक्ष चतुर्दशी १९:३१ बजेसम्म, त्यसपछी औंसी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक

रवि छुटेपछि महेश बस्नेतकाे न निन्द्रा,न भाेक !

काठमाडाैं । रवि लामिछाने लगातार अदातलहरूबाट जेल जान छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू भएकाे छ । रवी लामिछानेको मुद्दामा धरौटीको व्यवस्था र बैंक ग्यारेन्टीको बिस्तृत विवरण के हो भने, यसमा अदालतले उनलाई थुनामा नपर्नुका लागि विशेष शर्त राखेको थियो। जब रवी लामिछानेमाथि जे आरोप लागेको थियो, त्यसपछि उनलाई जमानतको लागि

रवीकाे मुद्दामा प्रभु बैंक ‘बैंक ग्यारेन्टी’ बस्नुकाे अर्थ के हाे?

काठमाडाैं । रवी लामिछानेको मुद्दामा धरौटीको व्यवस्था र बैंक ग्यारेन्टीको बिस्तृत विवरण के हो भने, यसमा अदालतले उनलाई थुनामा नपर्नुका लागि विशेष शर्त राखेको थियो। जब रवी लामिछानेमाथि जे आरोप लागेको थियो, त्यसपछि उनलाई जमानतको लागि अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई जमानत दिनको लागि केही शर्तहरू राखेका थिए, जसमा

वरिष्ठ नेताहरूलाई अनुरोध !

साेविता गाैतम मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध : एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर

रवि लामिछानेलाई किन संरक्षण गर्दैछ प्रभु बैंक ?

महेश बस्नेत गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ? प्रभु बैंक र

चितवनमा रवि लामिछाने विरूध्द मुद्दाकाे तयारीःअनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुन: सरकारी वकिल कार्यालयमा बुझाएको छ । सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै केही दिनअगाडि प्रतिवेदन फिर्ता गरेपछि केही विषयहरू थप गरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक अनुसन्धान अधिकृतले

इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा,छुटेनन विपिन जाेशी !

इजरायल । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताउनु भयो । केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको

धरौटी बुझाउने आदेश बदरकाे माग गर्दै उच्च अदालत पोखरामा रवि लामिछाने !

काठमाडाैं । सूर्यदर्शन सहकारी प्रकरणमा धरौटी बुझाउने आदेश बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। जिल्ला अदालत कस्कीले गत पुस २५ गते फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

सम्वन्धित समाचारहरु