Trending
>>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस >>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

समाचार


चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

२५ फागुन, काठमाडाैँ। आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

२५ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन् –'राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।' आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

२५ फागुन, काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७

रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित, सुवास नेम्वाङ पराजित

२५ फागुन, काठमाडाैँ । नेपालको राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल निर्वाचित भएका छन् । बिहीबार भएको मतदानबाट पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका छन् । पाैडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । त्यस्तै, पाैडेलका प्रतिस्पर्धी नेम्वाङले ९६ संघीय

साताको अन्तिम दिन दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार

२५ फागुन, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर

राष्ट्रपति निर्वाचनः बानेश्वरमा सुरू भयो मतगणना

२५ फागुन, काठमाडाैँ। नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणा सुरू भएको छ । केहीबेरअघि मतदान प्रक्रिया सकिएसँगै मतगणना सुरू गरिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट हेर्न नभ्याइनेमा

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिए उक्त रिट आजका लागि हेर्न नभ्याइनेमा राखिएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर

सकियो राष्ट्रपतिको मतदान

२५ फागुन, काठमाडाैँ । राष्ट्रपति पदका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान १० बजेबाट भएको मतदान पक्रिया दिउँसो ३ बजे सम्पन्न भएको हो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ । केही समयपछि मतगणना सुरू हुने निर्वाचन

भक्तपुरमा विदेशी नागरिकले गरे मूर्ति चोर्ने प्रयास

२५ फागुन, काठमाडाैँ । भक्तपुर दरबार क्षेत्रमा पुरातात्विक मूर्ति चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे विदेशी नागरिकले मूर्ति चोर्ने प्रयास गरेका हुन् । उक्त आरोपमा एक इटालियन नागरिक पक्राउ परेका छन् । उनले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको प्रहरीले बताएको छ । उनले राती

अभिनेत्री सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

२५ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छिन्। बिहीबार उनले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी हुन् । बुधबार उनले प्रेमी मानवसँग इन्गेजमेन्ट गरेकी थिइन् । सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ ।

सम्वन्धित समाचारहरु