एजेन्सी। इरान र इजरायलबीच हालै भएको शत्रुतापछि यस क्षेत्रमा बढ्दो तनावकाबीच टर्किएले आफ्नो सीमामा सुरक्षा बढाएको रक्षामन्त्री यासर गुलरले बताएका छन् । छिमेकी इरानमा हालैका घटनाहरूका कारण सीमानामा सुरक्षा उपायहरू बढाइएको गुलरले पूर्वी सीमावर्ती प्रान्त भानको भ्रमणको क्रममा बताए । तेस्रो सेना कमाण्डका कमाण्डरहरूसँगको भिडियो टेलिकन्फरेन्समा बोल्दै गुलरले टर्किएले जारी
काठमाडौँ। जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तिब्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट शुरु भएको मनसुनको दोस्रो चरण, बंगालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण
एजेन्सी। इण्डोनेसियाले २०३० सम्ममा औलो मुक्त स्थिति प्राप्त गर्न आफ्नो उपायहरूलाई तिब्र बनाएको छ । हाल देशको पूर्वी क्षेत्र पपुवामा केसहरू घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । दक्षिणपूर्वी एशियाली देशमा भारतपछि एशियामा दोस्रो सबैभन्दा बढी औलोका केसहरू रहेको रिपोर्ट गरिएको छ । यद्यपि इण्डोनेसियामा २०२२ मा लगभग ४ लाख
एजेन्सी। बुधवार गाजामा इजरायली आक्रमणबाट कम्तिमा ३७ प्यालेस्टिनीहरू मारिएका छन् । जसमा दुई अमेरिकी समर्थित सहायता केन्द्रहरू नजिक १४ जना पनि समावेश छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले मध्य गाजामा नेत्जारिम जंक्शन नजिकै मानवीय सहायताको लागि भेला भएका भीडमाथि गोलीबारी गरेको थियो । नुसेरातको अल–अवदा अस्पतालले ११ जनाको शव प्राप्त
आज मिति २०८२ साल असार ०५ गते बिहिबार (June 19 2025)आषाढ कृष्णपक्ष,अष्टमी, ०८:४० बजेपछि नवमी अब हेर्नुहोस आजको राशिफल :- मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ। मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न
काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताए । उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका
काठमाडौँ। सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताए । उनले जामलाई व्यवस्थित
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताए । उनले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गरे ।
काठमाडौँ। महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको बताएका छन् । नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन् । उनले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन