Trending
>>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता >>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित)
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

समाचार


अरुण चौधरीलाई छोड्ने अदालतकाे आदेशमा के छ? (पूर्णपाठ)

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ । अदालतकाे आदेशकाे पूर्णपाठः

उदघाटनको तीन बर्षमा काम नसकिएको पत्र लेख्नुको औचित्य के हो ?

-बालेन शाह २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि

प्राचीन सम्पदाहरुको नास गर्नेहरु विरुद्ध सरकार निर्मम हाेस

-श्रीकृष्ण धिमाल प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत

अरुण चौधरीलाई दुई दिनमा छोड्न अदालतकाे आदेश !

काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ ।

रवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा विरूध्द सहकारी ठगी प्रकरणमा उजुरी !

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको हाे । साथै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध पनि जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उजुरीबारे अनुसन्धान भइरहेकाे

राष्ट्रिय याेजना आयाेगका सदस्य उमाशंकरले लिए सपथ

काठमाडाैं । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गाेपनियताकाे सपथ लिएका छन । सपथ सिंहदरबारमा भएकाे हाे ।

देउवा पुत्र जयबिरकाे जाेडि (फाेटाे फिचर)

काठमाडाैं । पूर्बप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा डा.आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवा विवाह बन्धनमा बाँधिएका छन् । उनले हिजाे लगनगाँठाे कसेका हुन् ।

सङ्गीत संरक्षण र प्रवर्धन सबैको कर्तव्य हाेः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै

बागलुङ नगरपालिकाद्वारा बाँझो जग्गामा फलफूल खेती

गलकोट,बागलुङ। बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । उक्त नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो । त्यस्तै, बसाइँसराइलगायतका कारणले

निगमका काठमाडौं–दिल्ली–काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौं। नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं–दिल्ली–काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । “विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का

सम्वन्धित समाचारहरु