काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको हाे ।
साथै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध पनि जाहेरी परेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उजुरीबारे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
प्रकाशित मिति: २२ माघ २०८०, सोमबार