Trending
>>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

समाचार


सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदा लागेको करीब ५६ लाख खर्च सरकारले व्यहोर्ने

७ चैत्र, काठमाडाैँ । खाना फकाउने ग्याससँग सम्बन्धित घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद भन्द्र भण्डारीलाई भारत लैजाँदा लागेको सबै खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । लाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिपद्ले निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गत फागुन ११ मा

प्रधानमन्त्री प्रचण्डविरूद्ध बानेश्वरमा नाराबाजी, तीन युवक पक्राउ

७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार बानेश्वरमा तीन युवाले प्रचण्डविरूद्ध नाराबाजी गरेका हुन् । उनी ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले नाराबाजी गरेका हुन् । नाराबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यक्रममा एक

आफ्नो कार्यकालमा दलित समुदायले सयाैँ वर्षसम्म सम्झिने गरी केही घोषणा गर्दै प्रधानमन्त्री प्रचण्ड

७ चैत्र, काठमाडाैँ । आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस(२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रम बोल्दै प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने अभिव्यक्ति दिएका हुन् । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

७ चैत्र, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री

पारिवारिक झगडाको कारण ११ जनाको हत्या

७ चैत्र, एजेन्सी । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ । पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

७ चैत्र, काठमाडाैँ । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन,

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

७ चैत्र, बागलुङ । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको

क्रिकेट खेलाडीलाई सम्मान

७ चैत्र, काठमाडाैँ । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु-१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ । यू-१९ विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रू पाँच हजार

अलपत्र रंगशाला अगाडीबाट धुर्मुसले भने- एक रुपैयाँ पनि हिनामिना भएको भेटिए यहीँ पुरिदिए हुन्छ (भिडियो)

७ चैत्र, काठमाडाैँ । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले निर्माण गर्ने भनेर अलपत्र पारेको क्रिकेट रंगशालाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनी भरतपुर रंगशाला निर्माणस्थमा पुगेर निर्माण क्षेत्रबाटै यसबारेमा मुख खोलेका हुन् । उनले सोक्रममा उनिहरूमाथि लागेको आरोपबारे जवाफ पनि दिएका छन् । उनले राज्यमा नभएको गतिलो

सम्वन्धित समाचारहरु