Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


अष्ट्रेलियाली सरकारद्वारा कतार एयरवेजको सम्झौता अनुमोदन

एजेन्सी। अष्ट्रेलियाली सरकारले देशको दोस्रो ठूलो एयरलाइन्समा कतार एयरवेजको २५ प्रतिशत हिस्सेदारी अधिग्रहणलाई अनुमोदन गरेको छ । कोषाध्यक्ष जिम चाल्मर्सले सरकारको विदेशी लगानी समीक्षा बोर्डले कतार एयरवेजको भर्जिन अष्ट्रेलियाको मालिक, बेन क्यापिटलबाट २५ प्रतिशत हिस्सेदारी खरिद गर्ने कदमलाई अनुमोदन गरेको छ । यो सम्झौताले अष्ट्रेलियाको उड्डयन क्षेत्रमा प्रतिष्पर्धालाई बलियो बनाउने

भारतको जिडिपी वृद्धिदर ६.२ प्रतिशत पुग्यो

काठमाडौँ। भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा ६.२ प्रतिशतको दरले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार तेस्रो त्रैमासिकमा दर्ता गरिएको जिडिपी वृद्धि दोस्रो त्रैमासिकमा दर्ता गरिएको ५.६ प्रतिशतबाट बढेको छ

विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । उनले युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताउदै जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उनको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताए । दुई

नेताहरुले नैतिक चरित्र पुनःस्थापित गरौँः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिवार आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि जिन पिङले अघि सार्नुभएको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ। आज अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्नेछ । आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

एजेन्सी। अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ । धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन् । जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको संख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ ।

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ। संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक आज मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सदस्यहरू हेरफेर गर्नु हुने कार्यसूचि रहेको छ । त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ। आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, अध्यादेश लगायतका विषयहरुमा छलफल हुनेछ ।

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ। आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

आज मिति २०८१ साल फागुन १८ गते आइतबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन १८ गते आइतबार ( Mar 02,2025) फाल्गुण शुक्लपक्ष तृतीया ००:४३ बजेसम्म, त्यसपछी चतुर्थी मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप

सम्वन्धित समाचारहरु