Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियाली सरकारद्वारा कतार एयरवेजको सम्झौता अनुमोदन


एजेन्सी। अष्ट्रेलियाली सरकारले देशको दोस्रो ठूलो एयरलाइन्समा कतार एयरवेजको २५ प्रतिशत हिस्सेदारी अधिग्रहणलाई अनुमोदन गरेको छ ।

कोषाध्यक्ष जिम चाल्मर्सले सरकारको विदेशी लगानी समीक्षा बोर्डले कतार एयरवेजको भर्जिन अष्ट्रेलियाको मालिक, बेन क्यापिटलबाट २५ प्रतिशत हिस्सेदारी खरिद गर्ने कदमलाई अनुमोदन गरेको छ । यो सम्झौताले अष्ट्रेलियाको उड्डयन क्षेत्रमा प्रतिष्पर्धालाई बलियो बनाउने बताइएको छ । यो सम्झौता गत वर्ष अक्टोबरमा घोषणा गरिएको थियो । अझै पनि अष्ट्रेलियाली प्रतिष्पर्धा र उपभोक्ता आयोगबाट औपचारिक स्वीकृतिको विषय हो । जसले फेब्रुअरीको शुरुमा जारी गरिएको मस्यौदा निर्णयमा प्राधिकरण प्रदान गर्ने योजना बनाएको बताएको थियो ।

भर्जिन अष्ट्रेलियाको दोस्रो ठूलो एयरलाइन हो । प्रमुख घरेलु मार्गहरूमा क्वान्टास र यसको बजेट क्यारियर जेटस्टारको एक मात्र प्रतिष्पर्धी हो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?