काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन् । सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री साहले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताको अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं ।नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर सहकार्यका नयाँ परियोजना अघि बढाइएका छन् । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सोमवार दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारी हुनुका साथै महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् । सोमवार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सहायता प्याकेज घोषणा गरेका हुन् । गत अगस्टमा नेपालमा
काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरुको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् । आईतवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । महासचिव पोखरेलले दुई वर्षअघिको
अन्ताल्या, टर्की । कृष्णा पौडेल संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप–३१ मा अनुकूलन, अनुकूलन कोष र न्यायोचित संक्रमण कार्य कार्यक्रम जस्ता प्रक्रियागत रनिर्णय भए पनि सम्मेलनको मुख्य राजनीतिक सम्झौता
चीन ।चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो । विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन
काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गर्ने क्रममा उनले एउटा सार्वभौम र स्वतन्त्र देशले अर्को देशसँग मिलेर संयुक्त भिजन पेपर बनाउनु अनौठो भएको बताएका छन् । ‘एउटा सार्वभौम
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छिन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् । आईतवार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् । उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिएका छन् । आफूले