Trending
>>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

समाचार


प्रगतिशील कर प्रणालीबिना सामाजिक न्याय सम्भव छैनः सांसद बस्नेत

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले प्रगतिशील कर प्रणालीबिना नेपालजस्तो मुलुकमा सामाजिक न्याय सम्भव नभएको बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले मुलुकमा रहेको असमान विकासको अवस्था कर प्रणालीको कमजोरीसँग गाँसिएको टिप्पणी गरे । उनले प्राकृतिक व्यक्तिका लागि करयोग्य आय सात

प्रधानमन्त्रीको आह्वानः हरेक नागरिकले एउटा रुख रोपौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वृक्षारोपणको अवसर पारेर हरेक नागरिकले एउटा रुख रोप्न आह्वान गरेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले आज राष्ट्रिय वृक्षारोपण दिन पारेर भविष्यको सुरक्षाका लागि हरेक नागरिकले एउटा बिरुवा रोप्न आग्रह गरे । पृथ्वी, प्रकृति, भावी पुस्तालाई

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

मोरङ। मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले

आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य सरकारको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन् । शनिवारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो

पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्ः सांसद ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनज माग गरेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । शनिवार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताए । स्पेनमा आयोजना हुने यो सम्मेलन

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौँ नागरिकबाट अर्बौं असुली गरिरहेको छ, निष्पक्ष छानविन होस्ः सांसद खतिवडा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १०

नाइजेरियाली राष्ट्रपतिद्वारा कर सुधार विधेयकमा हस्ताक्षर

एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले पश्चिम अफ्रिकी देशको कर प्रणालीमा व्यापक सुधार गर्ने चार विधेयकमा हस्ताक्षर गरेका छन् । यो कम आय भएका र साना व्यवसायहरूमा आर्थिक बोझ कम गर्न डिजाइन गरिएको विधायी पहल हो । विभिन्न सरोकारवालाहरूबाट समर्थन प्राप्त गरेको नयाँ कानूनले देशको कर प्रणालीमा सुधार गर्ने, राष्ट्रिय आर्थिक

संसदमा रास्वपा र राप्रपाको आन्दोलन कायमै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद गणेश

अमेरिकी सर्वोच्च अदालतले भन्योः जिल्ला न्यायाधीशलाई कार्यकारी आदेश विरुद्ध राष्ट्रव्यापी निषेधाज्ञा प्रदान गर्ने अधिकार छैन

एजेन्सी। अमेरिकी सर्वोच्च अदालतले जिल्ला न्यायाधीशहरूलाई ट्रम्प प्रशासनको जन्मसिद्ध नागरिकतालाई प्रभावकारी रूपमा अन्त्य गर्ने कार्यकारी आदेश विरुद्ध राष्ट्रव्यापी निषेधाज्ञा प्रदान गर्ने अधिकार नरहेको बताएको छ । वैचारिक रेखामा ६–३ मतले, सर्वोच्च अदालतका न्यायाधीशहरूले जिल्ला न्यायाधीशहरूद्वारा लगाइएको राष्ट्रव्यापी निषेधाज्ञाको दायरालाई साँघुरो पार्न ट्रम्प प्रशासनको अनुरोधलाई स्वीकृत गरेका हुन् । यद्यपि तीन

सम्वन्धित समाचारहरु