Trending
>>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा

प्रतिनिधिसभाको बैठक सुरू,प्रधानमन्त्रीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेपछि मात्र सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्ना भनाई राखिरहेका छन् । https://youtu.be/s3x51IG-fQs

यस्ता छन नवगठित मन्त्रिपरिषद् बैठकका पहिलाे निर्णय

काठमाडाैं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्। १. सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने । २. संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८

सर्वाेच्चबाट विवादरहित विदा हुँदैछन ईश्वर श्रीमान !

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा विहीबारदेखि अवकाश हुँदैछन् । सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए । न्यायसम्पादन बाहेकको भूमिकामा पनि

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम

काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट

नयाँ भुमिकाबारे निर्णय लिन कांग्रेस संसदीय दलकाे बैठक

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक जारी छ । बैठक ल्होत्से हल, संघीय ससंसद भवन नयाँ बानेश्वरमा भइरहेकाे छ ।कांग्रेस संसदीय दलले सरकार परिवर्रतनसँगै नयाँ भुमिकाबारे निर्णय लिँदैछ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे समाजवादीका एक मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन् । केन्द्रको सत्ता समीकरणमा बदलाब आएपछि समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय संगै समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गर्दै शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

रवि गृहमन्त्री भएको १४ घण्टामा रिजल्ट : सिंगापुरमा पक्राउ परे जिवि

काठमाडौ । ग्यालेक्सी टेलीविजन सञ्चालक अध्यक्ष गितेन्द्र सिँगापुरमा पक्राऊ । तत्कालिन प्रबन्ध सञ्चालक रवि लामिछानेले गृहमन्त्रि भएको १४ घण्टामा आफ्नो क्षमता देखाएका छन । उन लाई सहकारि ठगिको अभियोग लागेको छ ।

सम्वन्धित समाचारहरु