Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


सैनिक मञ्च टुँडीखेलमा आज सेना दिवस मनाइदै 

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन  । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। 

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन। महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि

राष्ट्रपतिबाट महाशिवरात्रिको शुभकामना : सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख,

२० लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब

अर्थमन्त्री पुन लाई दुर्गा प्रसाईंको समातेर देखाउन चुनौती

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काउदै प्रसाईँले बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन भनेका छन् । अर्थमन्त्री पुनले विहीबार बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई नियन्त्रणमा लिने बताए प्रसाईले बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी

महाशिवरात्रि मेलाको सुरक्षार्थ पशूपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । महाशिवरात्रि मेलामा पशूपति क्षेत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले एकीकृत विशेष सुरक्षाको लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमााडौं का प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली फागुन २६ गतेसम्म ड्रोनसहित सुरक्षार्थ खटिने छन् । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी

परराष्ट्रमन्त्री भेट्न चीन र भारतका राजदुतकाे हानाथाप

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्दै चिनिया राजदूतले भेट गरेका छन् । उनीअघि उपप्रधान तथा परराष्ट्रमन्त्री भारतीय राजदूत नवीन श्रीवास्तवले श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।

निर्वाचन आयोगले दिएन रेशम चौधरीलाई अध्यक्षकाे मान्यता !

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम

साँच्चै नै अब परीक्षा सुरु भयाे !

-सुमना श्रेष्ठ ( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री) आज बाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ।सधैँ जनता माझ

उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।

सम्वन्धित समाचारहरु