काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ) सञ्जीव खन्नाले यस विषयमा जानकारी पाएपछि पाँच सदस्यीय कलेजियमले तात्कालिक बैठक बोलाएर सरुवाको प्रस्ताव पारित
काठमाडौं । लामो समयदेखि मौन रहेका रास्वपा सभापति रवि लामिछानेले देश संकटमा रहेको भन्दै क्रान्तिका लागि तयार रहन आह्वान गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा शुक्रबार निवेदन दर्ता गराएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै देश संकटमा परेको भन्दै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् । काठमाडौं जिल्ला
काठमाडाैं । अमेरिकाले नेपाली नागरिकलाई "फिर्ता पठाउँछु" भनेको बेला, नेपालले ६ महिनामा ४०० भन्दा बढी विदेशीलाई डिपोर्ट गर्दा ४७ जना अमेरिकी नागरिकलाई पनि फर्काएको छ। यसले स्पष्ट देखाउँछ कि नेपालले अमेरिकालाई डिपोर्टको मामलामा चुनौती दिँदै "तिमी डिपोर्ट गर्छ्यौ भने म झन् धेरै गर्छु!" भनेर प्रतिकार गरेको छ।
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको बक्यौता रकम तिर्न चेतावनी दिएपछि लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले क्रमशः पहिलो र दोस्रो किस्ता बुझाएका छन्। लक्ष्मी स्टीलले आफ्नो २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रकममध्ये ८४ लाख ९८ हजार रुपैयाँ शुक्रबार पहिलो किस्ताका रूपमा बुझाएको छ। यसले २८ किस्तामा बाँकी रकम
झापा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने झापाको झिलझिले चोक आइपुगेपछि नागरिक यातायातको बसमा सवार एक यात्रुको मृ-त्यु भएको छ। यात्रुले सिटमै महिला ढलेको देखे पछि बस रोकेर प्रहरीलाई खबर गरेका थिए।
ललितपुर। ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ । आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम
काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको बताए । उनले सुकेका खानेपानीका मुहनाहरुलाई पुरानै अवस्थामा फर्काउनको
काठमाडौँ। सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ । शुक्रवारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । सो घट्नामा गाउँपालिका अध्यक्ष
एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन अवस्थाको घोषणा गर्नु बाध्यकारी भएको बताए । घोषणा हुनुभन्दा अघि गभर्नर र राज्य व्यवस्थापिकाका अधिकांश सदस्यहरूको नेतृत्वमा