काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा भेटिएको हो । पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी कामको सिलसिलामा खोज तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्व विभागका पूर्वउपसचिव मोहनसिंह लामा र कम्पनीका प्रबन्ध निर्देशक श्रीकृष्ण धिमालसहितको टोलीले जेठ १३ गते यो अभिलेख पत्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ वैठकले नगर सभाको मिति तय गरेको हो । वैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बैठक शुभारम्भ गरेर सञ्चालनका
काठमाडाैं । स्वास्थ्यमा केही समस्या देखिएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भरखरै भारत गएका छन् । नयाँदिल्लीमा थप स्वास्थ्य उपचारकाे लागि गएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
काठमाडाैं । आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् ।
काठमाडौँ । “खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ मनाउने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाउन लागिएको
-बालेन शाह एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर
काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए । ‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त
काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान लामालाइ प्रहरीले पक्राउ गरेको छ। तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् ।
काठमाडौँ । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो। संस्कृति पर्यटन तथा नागरिक
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा समावेश सञ्चार तथा सूचना प्रविधि क्षेत्रका कार्यक्रमहरु क. नीतिगत व्यवस्था: सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधारको माग गरेको छ। युवा पुस्ताले अपेक्षा गरे अनुरुप कौशलयुक्त ज्ञान, सीप,