चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेलाई चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतको निर्णयपछि उनका समर्थक खुशी हुँदै प्रदर्शन र नाराबाजी गर्दै सडकमा निस्केका छन्। लामिछानेलाई चितवन-२ बाट दुई पटक निर्वाचित भएका छन् र उनको जिल्लामा
चितवन। चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी
अछाम । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले युद्धका क्रममा हिंसा हुनु स्वाभाभिक रहेको टिप्पणी गरेका छन् । अछाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमाओवादी नेता बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । त्यो कुरालाई माओवादीले पनि मान्छ ।’ बादलले हिंसा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेससँग धारणा माग गरेका हुन् । उनले यो विधेयक ल्याउनुमा सरकारको नियत प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीजस्तै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।
गलेश्वर (म्याग्दी) । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भने, “के भएर यस्तो भएको हो
मुग्लिन (चितवन)। इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव
कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । भवन बनाउन दूतावासले रु चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए । “दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ”, उनले
काठमाडौं । काठमाडौंको कमलपोखरीमा आज बिहान पौने ९ बजेको समयमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । विष्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किदा घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ। घाइतेमध्ये