भक्तपुर । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ। गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने,
काठमाडौं । गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवार द्धारा आयोजित वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. गुरुदेव कामतको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरु गुरुको सम्झनामा गित प्रस्तुत गर्दै ।
मितिः २०८१/०४/२५ माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। विषयः नेपालको हवाई सुरक्षा सम्बन्धी नीतिगत पहलहरु शीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव पत्र। महोदय, यहाँको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । यसैकारण मेरा सुझाव यस
भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । बैठकको निर्णय ः (१) घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत
काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन परम्परागत रुपमा घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइदैछ। आजको दिन घरको मूलढोकामा नागको तस्बिर टाँसी पुजा अर्चना गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक
काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ इन्द्रमान तुलाधरले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशालाको संरक्षण गर्न थाले पछि पहिलो पटक एएएफसीले मान्यता दिएको हो । यसअघि मैदान तयार नहुँदा
काठमाडाैं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारआजको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल,