Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

सन्देशमुलक


पूर्वराष्ट्रपतिहरूविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा !

काठमाडाैं । युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।

बलात्कार मुद्दामा हिरासतमा रहेका थुनुवा अस्पतालबाटै फरार !

काठमाडाैं । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सोही क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् ।

गाजामा इजरायली बम विस्फोटमा २५ प्यालेस्टिनीको मृत्यु

काठमाडाैं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले

सांसदहरुकाे प्रश्न सामना गर्दै प्रधानमन्त्री (लाइभ)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सूरु भएको हो ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय

कुलमान घिसिङ भन्छन-“ढुक्क हुनुहोस्, लोडसेडिङ हुँदैन !”

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ रोक्न नसकिने भन्दै राष्ट्रिय सभामा दिएको अभिव्यक्तीको नेपाल विद्युत प्राधिकरणले खण्डन गरेको छ । मन्त्रीको भनाई बाहिरिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले भने सबै

महायज्ञ गर्न भन्दै दलितको घरमा डोजर लगाएर उठीबास !

काठमाडाैं । महायज्ञको नाममा सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर डोजरले भत्काइयो। आयोजक बजरंगी बाबाले दलित निषेध गरेपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले आदेश दिए। घरसँगै माटोसमेत हटाइयो।

कांग्रेसमा हिन्दु राष्ट्र बनाउनुपर्ने मत !

काठमाडौं । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तरक्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ । नेपालमा राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनु पर्ने माग चर्की

दक्षिणी स्पेनमा भारी वर्षाः २ जनाको मृत्यु

एजेन्सी। लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् । दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए । जसमा दम्पतीको

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन

इजरायली बम विस्फोटमा परी गाजामा संयुक्त राष्ट्रसंघीय कर्मचारीको मृत्यु

एजेन्सी।  मध्य गाजापट्टीमा रहेको आफ्नो मुख्यालयमा इजरायली बम विस्फोटमा एक विदेशी संयुक्त राष्ट्रसंघीय कामदारको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । आक्रमणमा परेका विदेशी संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूलाई मध्य गाजा शहर देइर अल–बलाहमा रहेको अल–अक्सा शहीद अस्पतालले स्वागत गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । इजरायल रक्षा

सम्वन्धित समाचारहरु