७ चैत्र २०८१, बिहीबार
काठमाडाैं । महायज्ञको नाममा सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर डोजरले भत्काइयो। आयोजक बजरंगी बाबाले दलित निषेध गरेपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले आदेश दिए। घरसँगै माटोसमेत हटाइयो।
प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार
Accurate Khabar