Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

सन्देशमुलक


दक्षिणी स्पेनमा भारी वर्षाः २ जनाको मृत्यु

एजेन्सी। लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् । दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए । जसमा दम्पतीको

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन

इजरायली बम विस्फोटमा परी गाजामा संयुक्त राष्ट्रसंघीय कर्मचारीको मृत्यु

एजेन्सी।  मध्य गाजापट्टीमा रहेको आफ्नो मुख्यालयमा इजरायली बम विस्फोटमा एक विदेशी संयुक्त राष्ट्रसंघीय कामदारको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । आक्रमणमा परेका विदेशी संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूलाई मध्य गाजा शहर देइर अल–बलाहमा रहेको अल–अक्सा शहीद अस्पतालले स्वागत गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । इजरायल रक्षा

माध्यमिक शिक्षा परीक्षा शुरु

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरु भएको छ । बिहीवारदेखि यस वर्षको एसइइ परीक्षा शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयकाअनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसइइ सञ्चालन भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ

ओली, देउवा र प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भनेः मृत भइसकेको राजतन्त्र अब फर्किंदैन

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् । बुधवार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको र समस्याको समाधान नभएको

एमालेको प्रश्ताव वामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ

काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रश्ताव गरेको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् । बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका छन् । उनले संविधानमा

आज मिति २०८१ साल चैत्र ०७ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र ०७ गते बिहिबार( Mar 20, 2025) चैत्र कृष्णपक्ष षष्ठी २३:० बजेसम्म, त्यसपछी सप्तमी मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ। व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने योग रहेको

काठमाडौंस्थित अमेरिकी दूतावासकाे चेतावनी-‘अमेरिकामा कानुन उल्लंघन गर्ने नेपालीलाई देश निकाला गर्छाैँ’

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा लिएका नेपालीलाई यदि अमेरिकाका कानुन र आप्रवासन नियम उल्लंघन गरे भने देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ। दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी भिसा जारी भएपछि पनि हामी भिसावाहकहरूको जाँच जारी राख्छौं। यदि कसैले नियम उल्लंघन गरेमा, उनीहरूको भिसा रद्द गरी निष्कासन गरिनेछ।’

२५ करोड रुपैयाँ बोकेर हिड्ने कुसान लामा को हुन् ?

काठमाडाैं । २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका

सम्वन्धित समाचारहरु