Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सन्देशमुलक


नारायणी नदी किनारमा बाघको आक्रमणबाट एकजना घाइते

चितवन। ‘मोर्निङ्ग वाक’ को क्रममा नारायणी नदी किनारमा हिँडिरहेका भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ बाघको आक्रमणबाट घाइते भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पलङभित्र लुकाएको ५० किलोग्राम गाँजासहित एक महिला पक्राउ

पर्सा । पर्सामा ५० किलोग्राम लागु औषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी

मोबाईलमा चार्ज नटिकेर हैरान हुनुहुन्छ? अपनाउनुस ८०-२० फर्मुला !

हिजाेआज अधिकांश लगभग सबै महत्त्वपूर्ण कामहरू फोन मार्फत गरिन्छ। यदि फोनले हाम्रो लागि यति धेरै काम गर्छ भने हामीले पनि यसको ख्याल पनि गर्नुपर्छ। यसमध्ये सबैभन्दा महत्वपूर्ण फोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ। धेरैजसो फोनमा ब्याट्री बिग्रिएको देखिन्छ, जसका कारण उनीहरुले राम्ररी काम गर्न सक्दैनन् ।यसका लागि, तपाईंले फोन चार्ज गर्दा

स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि कांग्रेस-एमाले एकठाँउमा : उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि छिटो

बुबाको हत्या,आमा र छोराको विचल्ली !

भक्तपुर । मध्यपुर थिमि दिव्यश्वरी जग्गा प्लानिंगको एउटा टहरामा जीवन काटिरहेका आमाछोरा हिजोआज अहिले के खाने ? भरे के खाने ? भन्ने चिन्तामा छन् । पाँचथर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ दिव्यश्वरी जग्गा प्लानिंगमा बनेको एउटा टहरामा भाडामा बसेर जीवन विताइरहेका दीक्षा लिम्वू (नागरिकताको नाम

बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा जापान कसरी जाने?

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन

छैटौं एनसीआईएफएफ मा ४७ देशका १४२ चलचित्रहरु छनोट

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका छन् । राष्ट्रिय चलचित्रहरुमा बुलाकी, पुजार सार्की, एक

असुसको एआई ल्यापटप नेपाली बजारमा

सन्जिब दुलाल,काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो ।तीन वटा प्रोसेसर

जापानमा रोजगारीको नयाँ अवसरः नेपालबाट भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ

सम्वन्धित समाचारहरु