Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सन्देशमुलक


प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठकः गर्‍यो यस्ता ६ निर्णय

काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठक सकिएको छ। समसामयिक विषयमा छलफल गर्न बसेको बैठकमा ६ वटा विषय उठेका थिए । त्यसमध्ये सातवटा निर्णय भएका छन्। बाढीपहिरोलगायत प्राकृतिक विपतकाे पूर्वतयारी, खोज, उद्धारमा सरकारले जिम्मेवारीका साथ काम गर्नुपर्ने काममा सरकार जनताप्रति जवाफदेही नभएको बैठकको ठहर छ । सरकार पार्टीगत स्वार्थ,

गोविन्द केसीसँग स्वास्थ्य मन्त्रीले भने-‘तपाईंका माग पूरा गर्ने गरी धेरै सुधार अघि बढाएका छौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् ।विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे

निर्वाचन आयोगले साेध्याे-क कस्ले त्यागे नेपाली नागरिकता?

काठमाडौँ ।  निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ। आयोगको बिहीबारको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो।

धौलागिरिमा अस्ताए पाँचजना रूसी आरोही

काठमाडौँ । 'चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे। दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धौलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ,' रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धौलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराएका थिए। संसारको सातौँ आठ

सुनको मूल्य हालसम्मकै उच्च , कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला १ लाख ६१ हजार ८ सय रूपैयाँमा किनबेच गरिएको सुनको मूल्य तोलामा ६ सय रुपैयाले बढेर आज प्रति तोला १लाख ६२ हजार ४ सय रुपैयाले कारोबार भईरहेको छ। लगातार बढेपछि सुनको मूल्यले हरेक दिन नयाँ उच्च रेकर्ड कायम गरेको छ।

बाढी पिडा भुलेर बडीमालिका पुगेका राष्ट्रपतिको यो हाल ! (फाेटाे फिचर)

बाजुरा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७

वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

काभ्रेपलाञ्चोक। सडक डिभिजन कार्यालय भक्तपुरले वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा

राष्ट्रपति पौडेल सुर्खेतमा

सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् । आज अपराह्न यहाँ पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली काँग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए । प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका

चाडवाडको समयमा पैठारी गरिएको न्युनगुणस्तरको ८५ ,००० के. जी. चामल निर्यात गर्ने देशमै फिर्ता

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गणुस्तर प्रमाणिकरण कार्यालय,नेपालगन्जले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक भएको र सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने ८५,००० के.जी.चामल कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको छ। चाडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायिक प्रयोजनका

राष्ट्रिय सभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ । अन्तर-व्यवस्थापिका संघको महासभामा भाग लिन जेनेभा पुगेका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उनीहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको संघीय संसद् सचिवालयले जनाएको

सम्वन्धित समाचारहरु