Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मुख्य समाचार


कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार युवराज शर्मा

काठमाडौं । कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् ।

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका

लडकेश्वरकाे कोटीहोममा पुगे राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य

माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन यहि  २९ गते हुँदैछ ।

ज्योतिष भन्छन-‘उपेन्द्र यादवले अशुद्ध दिन पदभार ग्रहण गरे सफल हुन निक्कै कठिन !’

काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अशुद्ध दिनमा पदभार ग्रहण गरेकाले सफल हुन कठिन रहेकाे बताएका छन् ।उाले ग्रहयाेगकाे फलादेश अनुसार यस्ताे बताएका हुन । उनले भनेका छनः पितृ तार्ने औँसीमा मन्त्रीको सफत ग्रहण फल शुन्य ! औँसी तिथिका दिन नवनियुक्त उपप्रधान

अमेरिकन राजदूतले भेटे परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ ।भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

अर्थमन्त्री पुन र अमेरिकन राजदूत भेटघाट

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ । भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

कृष्ण सिटौलाकाे प्रचण्डलाइ चेतावनी-‘धैर्य गर्नुस, धोकाधडीको खेलबाट पार पाउनुहुन्न !’

काठमाडौं । कांग्रेसका नेता कृष्ण सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् । प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको

राष्ट्रियसभाको अध्यक्ष बन्न माओवादीबाट झक्कु र नारायण दाहाल तीव्र लबिङमा

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू झक्कुप्रसाद सुवेदी र नारायणप्रसाद दाहालले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । उम्मेदवार चयन गर्नका लागि माओवादी केन्द्रले आइतबार साँझ ५ बजे पदाधिकारी बैठक बोलाएको छ ।

सम्वन्धित समाचारहरु