Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

ज्योतिष भन्छन-‘उपेन्द्र यादवले अशुद्ध दिन पदभार ग्रहण गरे सफल हुन निक्कै कठिन !’


काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अशुद्ध दिनमा पदभार ग्रहण गरेकाले सफल हुन कठिन रहेकाे बताएका छन् ।उाले ग्रहयाेगकाे फलादेश अनुसार यस्ताे बताएका हुन ।

उनले भनेका छनः पितृ तार्ने औँसीमा मन्त्रीको सफत ग्रहण फल शुन्य ! औँसी तिथिका दिन नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएछ। औँसी तिथिमा विशेषगरी पितृ तार्ने कर्म बाहेक अन्य शुभ कार्म नगर्नु भन्ने शास्त्रकाे बचन छ। अशुद्ध दिनमा पदभार ग्रहण गरेकाले सफल हुन निक्कै कठिन हुने ग्रहयाेगकाे फलादेश।


प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?