काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन यहि २९ गते हुँदैछ ।
प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार