Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

मुख्य समाचार


प्रधानमन्त्री र कांग्रेसबीचको छलफल भाेलि मात्रै

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएकाे छलफल स्थगित भएको छ। संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए। प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ। बैठक भोलि शनिबार बिहान बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ । इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको

बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सह-प्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताउनुभएको हो ।

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम

न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो

राष्ट्रियसभामा कांग्रेसकाे अवराेध,अर्काे बैठक ६ गते

काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाए,गम्भीर छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिए । यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि

प्रतिनिधिसभा बैठक २ बजेलाइ सर्याे

काठमाडाैं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूको आग्रहमा २ बजेसम्मका लागि सारिएको हो।संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्। सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहँदा संसद् अवरुद्ध हुँदै

छानबिन समिति बनाउन सत्ता र प्रतिपक्षले नमानेको सहमतिका यी दुइ ‘ड्राफ्ट’

काठमाडौँ । सहकारी प्रकरणमा छानबिन समिति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षबिच भएको छलफलका क्रममा प्रस्ताव गरिएको सहमतिको तीन बुँदे ड्राफ्टमा शीर्ष तहमा सहमति नजुट्दा बिहीबार गरिएको सहमतिको प्रयास असफल भएको खुलासा भएको छ ।

सम्वन्धित समाचारहरु