काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरुको जस्तो व्यवस्था परिवर्तन
काठमाडाैं । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् । हामी सरकारमा छौं, नेपाली कांग्रेस
काठमाडाैं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने - "फागुन २५ गते हामीले स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो
काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिरमा सुनले बनेको गजुरको सबैभन्दा माथिको भागको केही भाग नै नभएको पाइएको छ ।
काठमाडाैं । पूर्वप्रधानमन्त्री प्रचण्डले रोचक टिप्पणी गर्दै भने, “गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको भिलेनको भूमिका पनि महत्वपूर्ण छ!” राजनीति पनि फिल्मझैं पात्रबिना पूरा नहुने संकेत गर्दै प्रचण्डको यो भनाइ चर्चामा आएको छ !!
अमेरिका ।अमेरिकाले नक्कली नेपा ली भुटानीहरूलाई पक्राउ गर्दै डिपोर्ट गर्न सुरू गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ । प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको थियो ।
काठमाडाैं । सुनिता विलियम्स अन्तरिक्षमा थिइन्, तर उनको दिमाग पृथ्वीमा थियो। प्राविधिक गडबडीका कारण उनको फर्कन ढिलाइ भएको हो । ९ महिना एक्लै बाँच्न सजिलो थिएन, तर उनले हिम्मत हारिनन् । हरेक दिन उसले आफूलाई बलियो राखिन्, अनुसन्धान जारी राखिन् । पृथ्वीका मानिसहरूले उनको बहादुरीको कथा सुनिरहेका थिए। अन्ततः, त्यो
काठमाडाैं । युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।