Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित


काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध कायम राखेका छन् ।

सोमवार २ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक साढे ३ बजे बसेपनि बैठकको कारबाही अघि बढ्न सकेन । बैठकको कारबाही शुरु हुने बित्तिकै विपक्षी राजनीतिक दलहरुले संसदमा उठेर विरोध जनाएसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै प्रतिपक्षी राजनीतिक दलहरुले केही समय यता संसद अवरोध गर्दै आएका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?