Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मुख्य समाचार


बजेट भाषण ३ बजेलाई सर्‍यो

काठमाडौं । मङ्गलवार १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक ३ बजेका लागि सरेको छ । सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेशमा सहमति जुटेपछि समितिमा बस्ने नेताहरुको नाम टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन अनुसार सरकारले सदन

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्यूटी नखटाउने महत्वपूर्ण घोषणा गरेका छन् । सामाजिक सञ्चालमा स्टाटस लेख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन् । उनीहरूको ठाउँमा मापसेलगायत

नेविसंघ नीति, अध्ययन तथा प्रशिक्षण विभाग संयोजकमा पाण्डे

काठमाडाैं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण पाण्डे ज्यु नीति,अध्ययन तथा प्रशिक्षण विभागको संयोजकमा मनोनित भएका छन् ।

लम्बियाे सिरोहियाकाे जेल बसाईः थप तीन दिन थुनामै राख्न अनुमति !

काठमाडाैं । नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुन: थप तीन दिन थुनामा राख्न अनुमति  दिएको छ।धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो।

ढल्यो गण्डकी सरकार : ४८ घण्टाभित्र पाण्डेलाई नै मुख्यमन्त्री बनाउन परमादेश !

कास्की । सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार ४८ घण्टाभित्र  पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश  गरेको हो । ६० सदस्य रहेको गण्डकी प्रदेश सभाको २३ वैशाखमा सम्पन्न बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको

जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बन्याेः कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उहाँले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका हुन् । उनले

‘विश्वकप खेल्ने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको

न्युरोडमा सडक साँघुरो बनाएर फुटपाथ बनाउन लागेको भन्दै विरोध (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरले पार्किङ हटाएर पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरेपछि बिराेध भएकाे हाे ।

गण्डकीको मुद्दामा बहस सकियो, फैसला आजै

कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकिएको छ । दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि भैसकेको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट !

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

सम्वन्धित समाचारहरु