काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन्। आज बिहान बालुवाटारमा भएको अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले भने , “अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी
काठमाडाैं । तारकेश्वरमा मकै गोड्दै स्थानीय । याे समयमा गाँउघरमा खेतीपाती लगाउँदा र भित्र्याउने क्रममा अर्मपर्म गरेर काम गर्ने गर्छन् । राजधानी काठमाडाैंमा भने यस्ता दृष्य कमै देखिन्छन ।
काठमाडाैं । सरकारले विभिन्न ११ वटा देशको राजदूत फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र अमेरिकालगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनुहुने । २. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ। तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार
-बालेन शाह एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले Scholarship पाएको छ । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो। यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म
काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धका क्रममा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी दायर मुद्दामा सर्वोच्चले सुनुवाई सकेर फैसला सुनाउने भएको हो । लामाको हत्यामा संलग्न रहेको भन्दै श्रीमती पूर्णिमाया
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् । उनी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख बसन्त रजाैरेले बताए ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् । मोदीको शपथ शनिबार हुँदैछ ।
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीमा दुई जनाको मृत अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव एकजना महिला र अर्को पुरुषको हो। घटना स्थल नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंचमा भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ । बुधवार दिउँसो बाख्रा