Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मुख्य समाचार


मध्यपूर्वमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका ग्रिस समकक्ष जर्ज गेरापेट्रिटिसले मध्यपूर्वमा हिंसा र अस्थिरताको वृद्धि हुनबाट जोगिनका लागि प्रयासहरू तिब्र पार्ने महत्वमा जोड दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले यस क्षेत्रमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल गरेका बताएको छ । अब्देलाट्टीले आफ्नो ग्रीक समकक्षलाई

शैक्षिक संस्थाहरुलाई खत्तम पार्ने षड्यन्त्रप्रति सरकार गम्भिर बन्नुपर्छः माधव नेपाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारलाई सो सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक पदक

काठमाडौँ। नेपालका पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवद्र्धनले ऐतिहासिक पदक दिलाएकी हुन् । पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले काँस्य

यसरी चुम भ्यालीमा आए प्रकाश…

-छेतेन दोण्डुप चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने । छेतेनसँग गरिएका कुराकानी उनकै

पुस्तकालय ऐन आवश्यक भइसक्यो : शिक्षामन्त्री भट्टराई

काठमान्डौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन् । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेपुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताईन् । शिक्षा मन्त्रि भट्टराईले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको

देखिने ठाउँमा छैनन् ट्राफिक चिन्हहरु (फोटो फिचर)

काठमाडौँ। सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् । पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू—टर्न निषेध, दायाँ बोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाई, उकालो बाटो चिन्ह,

नेवार समुदायमा गुँला पर्वको रौनक (फोटो फिचर)

काठमाडौँ। नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकएिको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट

संविधान संशोधन हुनसक्ने अवस्था छः सभापति देउवा

काठमान्डौ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका छन् । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारेका छन्

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ : सभापति देउवा

काठमान्डौ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी

शान्ति सुरक्षासम्बन्धी अत्यावश्यक कानून बनाउने काम पहिलो प्राथमिकतामा छ : गृहमन्त्री

काठमान्डौ। गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानूनहरु बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रवार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल प्रहरी ऐन, २०१२ लाई बिस्थापित गरी समसामुहिक, आधुनिक, परिमार्जित, नयाँ कानून बनाउन शुरु गरिएको

सम्वन्धित समाचारहरु