Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मुख्य समाचार


मस्त मकाउ ! (फाेटाे फिचर)

काठमाडाैं । मकाउ एक शासन दुई व्यवस्था अनुसार सञ्चालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा चीनलाई हस्तान्तरण गरेको चीनया बिषेश प्रशासकिय क्षेत्र हो । यो पूर्वी चीनको प्रशान्त महासागरमा अवस्थीत दिप हो । मकाउले आफ्नै पैसा, पासपोर्ट र कानुनी प्रणाली जो चीनबाट पुरा तरिकाले अलग हुन्छ। शहरमा यसको आफ्नै स्नजज्ज झण्डा

महासमिति छ्नोट बिषयमा काङ्ग्रेस दोलखामा चरम बिबाद,केन्द्रिय निर्वाचन कमिटीमा उजुरी

दोलखा । नेपाली काङ्ग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया बिबादमा परेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन ५ जना महाधिवेशनमा प्रतिनिधिले महासमिति सदस्य छनोट बिधान बिपरित गरिएको भन्दै केन्द्रिय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया बिबादमा परेको हो । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये बाट पार्टी

प्रसूति गृह आशा र भरोसाको केन्द्र होः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रसूति गृह ( परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ) सबैको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले प्रसूति गृहले महिला स्वास्थ्यका क्षेत्रमा

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय अटिजम स्पेसलिस्टको मान्यता !

काठमाडाैं । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्। उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय

उच्च अदालतले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन

काठमाडाैं । उच्च अदालत पाटनले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन ।आज २०८० फाल्गुन २ गते वुधवार उच्च अदालत पाटनको न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवीकरण गर्न परमादेश जारी गरेको छ। गैरआवासीय नेपाली संघको दश वर्षे अवधी गत अक्टोवर २०२३ मा पूरा हुनु पूर्वनै

माओवादीको विधान अधिवेशनमा यस्ता सुझाव

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप

माओवादी विधान अधिवेशन : सुझाव सङ्कलन सकियो, भोलि सुझाव पेश

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ । सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेबत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ: राष्ट्रपति

पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको

नयाँ दलबारे ओलीको आलोचना : भोलि उठी कहाँ जाने केही थाहा छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुको गन्तव्यकै टुंगो नभएको बताएका छन् ।अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ दलहरुको आलोचना गरे । ओलीले भने,‘उनीहरुको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन, पोलिटिकल सेप छैन’, ‘अमिलो फल्छ कि गुलियो फल्छ केही थाहा छैन । खुर्सानीका बोट

ललिता निवास जग्गा प्रकरणको फैसला भोलि

काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ ।मुद्दामा सुनुवाइ सकिए पनि आज फैसला सुनाउन अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारका लागि तोकिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित

सम्वन्धित समाचारहरु