काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताए । पुँजीबजार गुञ्जायमान हुन नसकेको बताउँदै उद्योगमन्त्री भण्डारीले नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार
काठमाडौँ। संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् । उनले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताउदै सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गरेका
महोत्तरी। सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अंसारी रहेका छन् । प्रहरी चौकी
काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् । आईतवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरुले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरेका छन् । विदेशी
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई स्वतन्त्र प्राधिकरणका रुपमा विकास गर्नुपर्ने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमा ट्क्राएर
काठमाडौँ। राष्ट्र बैंकले आज (आईतवार) ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ६३ दिनका लागि ३० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब
काठमाडौँ। सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन् । आईतवार महालेखा परीक्षक कार्यालयको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आर्थिक कारोबार गर्दा बेरुजु नै नआउने गरी गर्नुपर्नेमा उल्लेखनीय रुपमा बेरुजु देखिनु उचित नरहेको बताए । जसले
काठमाडौँ। विद्यालय शिक्षाको पाठ्यक्रम परिर्वतन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । आईतवार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यस्तो सहमति जुटेको हो । बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । शिक्षा संकायबाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति
काठमाडौँ। नेपाल धान चामलमा पनि परर्निभर छ । पर्याप्त उत्पादन नहुँदा विदेशबाट धान चामल आयात गरेर नेपालको माग धान्नुपर्ने अवस्था देखिएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार मुलुकको लागि आवश्यक पर्ने करिव ७९ लाख मेट्रिक टन धानमध्ये करिव १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ । फलस्वरुप, चालु
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आईतवार २२ औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताए । सकेसम्म हिलोमा