काठमाडाैं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले नै १५१ भन्दा बढी कानून निर्माण गर्न बाँकी छन् । ती कानूनहरू यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वती प्रस्तावक र ८ जना दस्यहरू समर्थक रहेर राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
-भुपेन्द्रजंग शाही काठमाडौं । कांगेस युवा नेता भुपेन्द्रजंग शाहीले नीति अधिबेशन समेत गर्नेगरी हुन लागेको महासमिति बैठकमा १५ बुँदे दबाबमुलक प्रस्ताव पेस गर्ने भएका छन् । शाहीका अनुसार गठबन्धन नगर्ने, आम निर्वाचनको दुई वर्षअघि महाधिवेशनको सुनिश्चितता, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा कांग्रेसको नीति बन्नुपर्ने लगायतका प्रश्ताव पेश गर्न लागेका हुन् ।
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधारको माग राखी स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस कीर्तिपुरले ४८ दिनदेखि लगातार आन्दोलन गरिरहेको छ! आफ्ना मागहरू अझै सम्बोधन नभएको र पदाधिकारीहरु गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै सभापतिले विज्ञप्ति जारी गरेका छ्न।
काठमाडाैं । माओवादीले जितेका स्थानीय तहले दिए 'जनयुद्ध दिवस' मा बिदा दिइरहेका छन् । तर,धादिङकाे गजुरी गाँउपालिकामा माओवादीबाट जितेका अध्यक्ष गणेशलाल श्रेष्ठले बिदा घाेषाणा गरेका थिए । घाेषणालाइ कांग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले रोकेकी छन ।
काठमाडौं । ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यिय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए ।
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई
काठमाडाैं । माओवादीकाे नेतृत्वमा रहेकाे गृहमन्रालयले ‘जनयुद्ध दिवस'मा सार्वजनिक बिदा नभएकाे जानकारी गराएकाे छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृह मन्त्री छन् । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ को नाममा दिइएको बिदा असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले खारेज गरेकाे थियाे । तर तर, आदेश
काठमाडाैं । फेसबुकमा भाबुक स्टाटस लेखेर सम्मर्क विहिन बनेका विश्व रक्तदाताकाे परिचय बनाएका अर्जुन मैनाली मृत भेटिएका छन् । साेमबार बिहान फेसबुकमा भाबुक स्टाटस लेखेर उनी सम्मर्क विहिन बनेका थिए । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको