Trending
>>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

मुख्य समाचार


झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु

ट्राफिक प्रहरी जवान हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान

काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये ६ जना जेल चलान भएका छन् भने एक जना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ । हत्या आरोपमा २१ वर्षीय आइते

सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडिया सहित ९ सहकारीको कागजात

काठमाडौं । सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि सहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्क प्रालि लगायत ९ वटा सहकारीसँग सम्बन्धित पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र वित्तीय विवरण माग

संगीत र नाट्य कला समाजको अभिन्न अंग हो : राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका छन् ।

एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार बिहान १० बजेसम्म प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि

रेडियोधर्मी विकिरणको प्रयोग र सुरक्षासम्बन्धी निरिक्षकको १ महिने तालीम सम्पन्न

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालीम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले बताए । तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग

करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल आइडल विजेता करण परियारलाई बोलाएर गितार उपहार दिएका छन् । खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले युवापुस्तासँग आफू सँगसँगै रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले

यसरी फराकिलो सोच राखाैँ

-प्रणेता यसरी फराकिलो सोच राख्ने यथार्थमा प्रगतिशिल परिवारको सदस्य हुनु नि आधा जीवन सजिलैसँग र खुसी बनेर बाँच्न पाउनु हो । हाम्रा परिवार सम्झौँ न । के हाम्रा परिवार हामी आफैले गर्व गर्न लायकका छन्? परिवर्तनको कुरा गर्दा परिवारका सदस्यले एक्लाउँछन् कि मनन गर्छन् कि "ठूला" कुरा र भाषण बाहिरै

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। पौडेलले प्राविधिक समस्या नआएन भने आज ४ बजेभित्र नतिजा सार्वजनिक गर्ने बताएका छन् । राष्ट्रिय परिक्षा

औषधिय महत्त्वको कालो बेसार

-मनीषा सिग्देल Msc.ag.रामपुर,चितवन कालो बेसारको उत्त्पति बीच भारत भएको हो । अहिले विश्व भरी फैलिएको पाइन्छ, यो ज़िन्ज़िबेरी फेमिली अन्तर्गत पर्दछ । monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia)जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर,

सम्वन्धित समाचारहरु