Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

यसरी फराकिलो सोच राखाैँ


-प्रणेता

यसरी फराकिलो सोच राख्ने यथार्थमा प्रगतिशिल परिवारको सदस्य हुनु नि आधा जीवन सजिलैसँग र खुसी बनेर बाँच्न पाउनु हो । हाम्रा परिवार सम्झौँ न । के हाम्रा परिवार हामी आफैले गर्व गर्न लायकका छन्?
परिवर्तनको कुरा गर्दा परिवारका सदस्यले एक्लाउँछन् कि मनन गर्छन् कि “ठूला” कुरा र भाषण बाहिरै राखेर घर भित्र छिर् भन्छन् कि ? बिग्रेको मान्छे भन्छन् कि ? यी सबै सम्झेर आफ्ना परिवारको मूल्यांङकन गरौँ ।

 

 


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?