Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

यसरी फराकिलो सोच राखाैँ


-प्रणेता

यसरी फराकिलो सोच राख्ने यथार्थमा प्रगतिशिल परिवारको सदस्य हुनु नि आधा जीवन सजिलैसँग र खुसी बनेर बाँच्न पाउनु हो । हाम्रा परिवार सम्झौँ न । के हाम्रा परिवार हामी आफैले गर्व गर्न लायकका छन्?
परिवर्तनको कुरा गर्दा परिवारका सदस्यले एक्लाउँछन् कि मनन गर्छन् कि “ठूला” कुरा र भाषण बाहिरै राखेर घर भित्र छिर् भन्छन् कि ? बिग्रेको मान्छे भन्छन् कि ? यी सबै सम्झेर आफ्ना परिवारको मूल्यांङकन गरौँ ।

 

 


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?