Trending
>>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

मुख्य समाचार


वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायमः जलवायु तथा विपद् विज्ञ डा. उप्रेती

काठमाडौँ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताएका छन् । उहाँले वर्षा नरोकिएर घाम लागेपनि सडक क्षति र पहिरो जोखिम भने अझै कायम रहेको बताएका छन् । कुराकानीका क्रममा उनले मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पुर्याएको

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताएका छन् । बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारेका छन् । आईतवार सिंहदरवारमा बाढी, पहिरो र

भारी वर्षापछि अवरुद्ध सडक कहाँ–कहाँको खुल्यो ? प्रशासनले सार्वजनिक गर्‍यो विवरण

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ हुँदै पृथ्वी राजमार्गतर्फ जाने सवारी साधनहरूको आवागमन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यातायात सुचारुका लागि विशेष सूचना जारी गरेको छ। कार्यालयले आइतबार प्रकाशित सूचनामा काठमाडौँबाट दक्षिणतर्फ अर्थात् हेटौँडातर्फ जाने सवारी साधनहरूका लागि मार्ग परिवर्तन तथा अस्थायी सुचारु कार्य भइरहेको जानकारी

पूर्वसूचनाको बुझाईमा एकरुपताका कारण विपद्सँग लड्न सफल भयौँः महानिर्देशक जोशी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचनाको बुझाईमा एकरुपता र समन्वयात्मक रुपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन्  । आईतवार पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरेको बताए  । मौसम

मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरु परिचालन

काठमाडौँ। शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने

काठमाडौँ। शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो ।

गृहमन्त्रीको प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक, कडा निर्देशन जारी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ। शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि कडा निर्देशन दिएका

विपद्को बेला जिम्मेवार बन्छौं, सेवा र उद्धारमा जुटौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अविरल वर्षाबाट उत्पन्न विपद्को अवस्थामा सबै नागरिक र कांग्रेस कार्यकर्तालाई जिम्मेवार भएर उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेका छन् । फेसबुकमार्फत उनले सरकारका सूचनाहरू व्यापक रूपमा फैलाउन, आफ्नो सुरक्षामा ध्यान दिँदै सम्भावित जोखिममा सहयोगका लागि तयार रहन अपिल गरेका छन् । थापाले

भारी वर्षाको जोखिम: सबै जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा उपस्थित हुन निर्देशन

काठमाडौँ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालयअन्तर्गतका जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आदेश दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी र स्थानीय

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा

काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ । त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् ।

सम्वन्धित समाचारहरु