Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ


काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन् । आयोगको प्रतिवेदन र जाहेरीका आधारमा दफा १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?