Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

राजनिति


त्रिभुवन विमानस्थलकोआन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भिआईपी कक्षको उद्घाटन गरिएको छ । विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका छन्  । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीपाण्डेले उक्त आवागमन कक्षले विमानस्थलकोभिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे  । उनले

पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् । सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे । राजनीतिक

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने

काठमाडौँ। रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । सोमवार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गतेका लागि निर्वाचन तोकिएको संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिएका छन् ।

मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्न नहुने बताएका छन् । सोमबार काठमाडौमा आयोजित सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवद्र्धन सम्बन्धी कार्यक्रममा उनले मौलिक संस्कृति र पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुशीमा आधारित समाज निर्माण हुने बताए । संस्कृति

२०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । महामन्त्री थापाले नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा

अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो : नेत्रविक्रम चन्द

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गरेका हुन् । उनले सरकार

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै न ले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताएका छन् । संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे । यो संविधान असफल भए

गौर घटनाबारे उपेन्द्र यादवलाई लक्षित गर्दै माओवादीको प्रतिक्रिया

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिएपनि घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न नपाइने बताएका छन्  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानविन

प्रधानमन्त्रीलाई भारतले लिपुलेकबारे दबाब दिनसक्छ: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन् नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्ड्स अन क्लाउडः प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार

‘नेपालमा नक्कली संघीयता’ : उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली संघीयता रहेको बताएका छन्  । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरुले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभुति गर्न नपाएकाले यहाँको संघीयताको अर्थ नभएको बताएका छन् । संघीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाई छ

सम्वन्धित समाचारहरु