Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राजनिति


‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको व्यवहार गैरराजनीतिक र असंसदीय’

२१ असार, काठमाडाैँ । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

सत्ता गठबन्धनले गर्यो प्रधानमन्त्रीको बचाउ, संसद फेस गर्ने तर राजीनामा नदिने निष्कर्ष

२१ असार, काठमाडाैँ । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रचण्डको अभिव्यक्तिबारे छलफल गर्दै उक्त निष्कर्ष निकालेको हो । बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत बताएका छन्

पर्यटनमन्त्रीले दोश्रो पटक सोधे क्यानका महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

२१ असार, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेको छ । अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएकोमा उनले जवाफ नदिएपछि पुनः स्पष्टीकरण सोधिएको हो । अधिकारीलाई के कति कारणले जवाफ नपठाएको भन्दै बुधबार मन्त्रिस्तरीय निर्णयबाट पुनः

प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न सकिँदैन : माओवादी केन्द्र

२१ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामाको कल्पना पनि गर्न नसकिने बताएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन् । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिने बताए छन् । तर, एमाले भने प्रधानमन्त्री जवाफ नभइ राजिनामा

पाँच महिनामै राजनीतिबाट सन्यास लिइन् एलिजा गाैतमले

२१ असार, काठमाडाैँ । एलिजा गौतमले राजनीतिबाट सन्यास लिएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गाैतमले फेसबुकमार्फत यो जानकारी दिएकी हुन् । गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा सामेल भएकी थिइन् । तर, पाँच महिनामै उनी राजनीतिबाट अलग्गिएकी हुन् । उनले सन्यासको घोषणा

आज राष्ट्रिय सभा बैठक बस्दै

२१ असार, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ । तर प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

आजदेखि काँग्रेस जिल्ला सभापतिको भेला

२१ असार, काठमाडाैँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आएका हुन् । भेला दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका

युग सुहाउँदो प्रशासनिक मोडल निर्माणमा सहकार्य गर्न हामी तत्पर छौँ : मन्त्री मोदी

२१ असार, दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्यका लागि नेपाल तयार रहेको बताएका छन् । कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल)ले कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्

क्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा इयु अदालतद्वारा खारेज

२१ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) को अदालतले स्पेनको अनुरोधमा क्याटालोनियाका तीन सांसदले युरोपेली संसद्लाई दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएको छ । अदालतले कार्लेस पुइग्डेमोन्ट, टोनी कोमिन र क्लारा पोन्साटीले सन् २०२१ को संसदको निर्णयलाई प्रभावकारी रुपमा पुष्टि गर्दै दायर गरेका सबै निवेदन खारेज गरेको जनाएको छ । म्याड्रिडले

प्रचण्डले प्रधानमन्त्री बन्न भारतले सहयोग गर्यो भन्नु भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

२१ असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् । उनले यो विषयलाई लिइ प्रचण्डको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको पनि बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले गरेको पत्रकार

सम्वन्धित समाचारहरु