Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

मन्त्री शर्माद्वारा रेडियो नेपालका उच्च व्यवस्थापनसित छलफल


२२ ,श्रावण ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे उच्च व्यवस्थापनसित छलफल गरेकि छिन् ।

रेडियो नेपालले चालु आवमा रुकुमपश्चिम, बाजुरा, सिन्धुली र पाल्पाबाट रिले प्रसारण सुरु गर्दैछ भने विराटनगर महानगरपालिकासितको सहकार्यमा महानगर एफएम सञ्चालन गर्दैछ ।

दाङ हेमन्तपुरमा दुई करोडको लगानीमा स्टुडियोसहित प्रादेशिक प्रसारण भवन निर्माणले यसै वर्ष पूर्णता पाउनेछ ।रेडियो नेपालले डिजिटल प्लेटफर्मको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।

सोही अवसरमा मन्त्री शर्माले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्नसमेत निर्देशन दिईन् ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?