काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेले सूचना प्रविधि तथा डिजिटल मार्केटले नेपाली अर्थतन्त्रमा नयाँ आधार तयार गरेको बताएका छन् । उनले काठमाडौं बाहिरसमेत सूचना प्रविधि तथा डिजिटल मार्केटले राम्रो सम्भावना देखाएको बताएका छन् । काठमाडौंमा आयोजित पूर्वाधारको प्रविधिको पूर्वाधार विकासका लागि नेपाल भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उपाध्यक्ष वाग्लेले,
काठमाडौं। एमाले कोशी प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । दोस्रो अधिवेशनबाट प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गर्दै नवराज घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त कमिटीमा ४४ जना सदस्यहरू पनि निर्वाचित भएका छन् भने अधिवेशनको उद्घाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए । सो कमिटीको उपाध्यक्षमा
काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक पुस २७ गते बस्ने भएको छ । महाधिवेशनलगायत अन्य सांगठनिक विषयमा छलफलका लागि सो बैठक बोलाएको पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले जानकारी दिएका छन् । त्यस्तै, एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसँग जसपाले माग गरेको
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण थालेका छन् । जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई अघि सार्ने बताएका छन् । उनले नीति महाधिवेशनमा उठाउनुपर्ने विषयबारे गुगल फर्मको माध्यमबाट पार्टीका क्रियाशील सदस्य,
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले रामेछापका मन्थली नगरपालिका-६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गरे । सो क्रममा ओलीले आयोजनाको प्रगतिबारे जानकारी समेत लिएका छन । त्यस्तै, ओली
नवलपरासी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आई स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताएका छन् । त्यस्तै, रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको
काठमाडौं। सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन् । उनले विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रूपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने धारणा राखेका छन् । त्यस्तै, १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्न मङ्सिर २७ गतेलाई बोलाइएको राज्यव्यवस्था समितिको बैठक सरेको छ । उक्त समितिले सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई बैठकमा बोलाएको थियो । सो समितिका अनुसार बैठक पुस ४ गतेका लागि सरेको छ । मध्यपहाडी लोकमार्ग यात्राका कारण
काठमाडौं। अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि बरण्डा (अतिरिक्त) मा रहेका सहसचिवहरूको खटनपटन गरेका हुन् । त्यसैगरी, प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुशार प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । उक्त पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । उक्त पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा