काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । बिहीवार महासंघ कार्यालयमा उनले पदबहाली गरेका छन् । अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले समेत पदबाहाली गरेका छन् । पदबाहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न आफ्नो कार्यकालमा काम गर्ने बताएका छन् । उनले निजी क्षेत्रको मनोबल बढाउन
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गरेका छन् । प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान गरी उचित रणनीति निर्माण गर्न यो संयन्त्र क्रियाशील रहने बताएका छन् । उपसभापति शर्माले मुलुकको
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन्। सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान,
काठमाडौँ । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित उक्त कार्यक्रममा युवाहरूलाई विधायिकी प्रक्रियाका बारेमा व्यावहारिक प्रशिक्षण र अभ्यास गराइएको थियो । नमूना संसद अभ्यासले सहभागी
काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन राख्न नदिन प्रहरी इकाइ स्थापना गर्ने सरकारको घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शिक्षा क्षेत्र शान्ति क्षेत्र हुनुपर्ने सन्देश प्रवाह गर्न सरकारको उक्त घोषणाको विरोध स्वरुप चित्रकला प्रतियोगिता आयोजना गयिरएको संघका निवर्तमान केन्द्रिय सचिव हिमाञ्चल घिमिरेले बताएका छन्
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारले अनावश्यक रुपमा अध्यादेश ल्याएर गल्ती गरेको आरोप लगाएका छन् । संसदमा जस्तोसुकै कदम पनि उठाउन सक्ने हैसियर भएको बलियो सरकारले आफनौ हैसियत समेत बिर्सिएर अध्यादेश ल्याएको भन्दै उनको आक्रोश थियो । बुधवार काठमाडौंको बबरमहलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष भुसालले
काठमाडौँ । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यसअघि सरकारले सिफारिस गरेका अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारको लागी आईतवार फिर्ता पठाएका थिए । राष्ट्रपति पौडेलले फिर्ता
काठमाडौँ। लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन् । सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका उनले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताएका छन् । भारत सरकारको विदेश मन्त्रालयले सो
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् । सोमवार साम्पाङ नेतृत्वको टोलीले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँको विद्यमान अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकको दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले संगठनको गरिमा उच्च राख्न व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत आचरणमा सुधार