Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

राजनिति


रमेश खरेलले दर्ता गराए उम्मेदवारी

२० चैत्र, बारा । बारा- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उनले उम्मेदवारी दर्तापछि आँफुले सबैलाई अचम्मित पार्ने खालको मत ल्याएर विजयी हुने दाबी समेत गरेका छन् । पूर्व डीआईजीसमेत रहेका खरेलले आफु सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता पनि व्यक्त गरेका

डा. स्वर्णीम वाग्लेले दर्ता गराए उम्मेदवारी

२० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । यो क्षेत्रमा गत निर्वाचनबाट विजयी भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति

समर्थकको ठूलो भीडसहित पुगेर उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी

२० चैत्र, काठमाडाैँ । बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी समर्थकको ठूलो भीडसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उक्त क्षेत्रमा लाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादीले

तनहुँ- १ मा कांग्रेसका गोविन्द भट्टराईले दर्ता गराए उम्मेदवारी

२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका हुन् । यसभन्दा अघि  यसै क्षेत्रबाट नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता

घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई कांग्रेस चोकमा राखेको मादल होइन भन्नुपर्छ : गगन थापा

२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गरेका छन् । उनले तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले तनहुँको माटो चिनेको र उनलाई पनि तनहुँले चिनेको भन्दै उनलाई जिताउन आग्रह गरेका हुन् । उनले सभामा

सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता

२० चैत्र, तनहुँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ- १ मा उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । उक्त क्षेत्रबाट मंसिरमा चुनाव जितेका रामचन्द्र पाैडेल राष्ट्रपतिमा विजयी भएपछि

‘राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ’

२० चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको राजनीतिलाई पूर्णविराम लगाउनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने टिप्प्णी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,'राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशिता,

रवि लामिछाने विरूद्ध सर्वोच्चमा रिट दर्ता

२० चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट दर्ता भएको हो । आइतबार युवराज पौडेल ‘सफल’ले लिएर गएको रिट मुख्य रजिस्ट्रारले अध्ययन गरेपछि सोमबार दर्ता भएको

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

२० चैत्र, एजेन्सी । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित

रवि लामिछानेले गरे उम्मेदवारी दर्ता

२० चैत्र, चितवन । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सीता ज्ञवाली र

सम्वन्धित समाचारहरु