Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

राजनिति


झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रणजित तामाङले ९० मत

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत पाएका छन्। त्यसैगरी एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र

रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल

रुपन्देही। रुपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार खरेलले हालसम्म ७ हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद पौडेलले १ हजार ६५९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत

धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम

काठमाडौँ । धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना शुरु गरिएको हो । जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली काँग्रेसका विमलेन्द्र निधी र नेकपा एमालेबाट जुलीकुमारी

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता

जुम्ला। जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार शाहीले हालसम्म १८२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले १२९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० मत प्राप्त गरेका छन् भने अन्य

सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता बनाएकी छन्। रास्वपाकी सोबिता गौतमले हालसम्म २ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १ हजार ७८९ मत पाएकी छन्। त्यसैगरी एमालेका शंकरराज थपलियाले ५३८ मत प्राप्त गरेका

काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिंदै गर्दा ज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११

ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ?

ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका वडा नं–७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो ४ : ४४ बजेसम्म एक जनाले पनि मतदान नगरेको पाइएको छ। २०७४ मै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको १६५ रोपनी जग्गा सरकारको नाममा लिएको थियो। अस्पतालका लागि करिब

देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै २३ हजार १ सय १२ मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहानको समयमा हिमाली भेगका कतिपय मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति केही न्युन देखिए पनि दिन छिप्पिँदै जाँदा मतदाताको सहभागिता बाक्लो हुँदै गएको हो । निर्वाचन

सम्वन्धित समाचारहरु